Comments Add Comment

सैनिक कल्याणकारी कोष

List Grid
सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी

१४ चैत, काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ५८ अब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । २०३२ सालमा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको एक करोड २४ लाख […]

सैनिक कल्याणकारी कोषको रकमः ११ वर्षमा तेब्बर

२४ साउन, काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम एक दशकमा तेब्बर वृद्धि भएको छ । कोषसँग रहेको नगद मौज्दात ११ वर्षको अवधिमा १३ अर्ब ६ करोडबाट वृद्धि भएर ३८ अर्ब ५७ करोडमा पुगेको हो । कोषले उपलब्ध गराएको विवरण विश्लेषण गर्दा वार्षिक सरदर ११.२४ प्रतिशतले रकम वृद्धि भएको देखिन्छ । सहायक रथी सागरबहादुर […]