Comments Add Comment

स्थानीय पाठ्यक्रम

List Grid
स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

११ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माणपछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए । चालु शैक्षिक सत्रमा कक्षा १ […]

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

११ साउन, बलेवा । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म […]

आउँदो शैक्षिक सत्रदेखि काठमाडौंका विद्यालयमा स्थानीय पाठ्यक्रम

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरपालिकाले विस २०७६ को शैक्षिक सत्रदेखि महानगरभित्रका ६ सय ४० वटा सामुदायिक विद्यालय र ९१ वटा संस्थागत (निजी) विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । आधारभूत तहको ८०० पूर्णाङ्कमध्ये १०० पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार […]