Comments Add Comment

स्वास्थ्य सामग्री

List Grid
प्रतिमान-निमा प्रतिष्ठानले लुम्बीनी प्रदेश सरकारलाई दियो २ करोडको स्वास्थ्य सामग्री

बुटवल, ४ असोज । प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वस्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार बुटवलस्थित प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । अमेरिकास्थित होप परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आइसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत […]

गण्डकी सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग 

९ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण […]

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण   

६ भदौ, काठमाडौँ । यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र […]

अमेरिकाले प्रदान गर्‍यो थप स्वास्थ्य सामग्री

२ भदौ, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्ध लड्न सहयोग पुर्‍याउनका लागि थप स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथ काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क हस्तान्तरण गरे । यी तरल अक्सिजन प्रणालीहरू […]

एचजेएफएनलाई स्वास्थ्य सामग्री

१५ साउन, काठमाडौं । एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख मूल्य बराबरको स्वास्थ्य सामग्री (कोभिड-१९ किट) उपलब्ध गराएको छ। कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआईएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड सेनिटाइजर […]

अमेरिकाबाट आयो साढे १० करोडको स्वास्थ्य सामग्री

४ असार, बुटवल । रुपन्देहीको एक गैर सरकारी संस्थाले कोभिड-१९ संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अमेरिकाबाट नेपाल ल्याएको छ । भैरहवाको प्रतिमान-निमा स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा दोस्रोपटक ठूलो मात्रामा कोभिड-१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । त्रिभुवन विमानस्थलमा आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० […]

इटलीद्वारा २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

१३ असार, काठमाडौँ। इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना […]

बाजुङ समाज हङकङद्वारा पर्वतको स्वास्थ्यचौकीलाई सहयोग

८ जेठ, पोखरा । बाजुङ समाज हङकङले पर्वतको मोदी गाउँपालिका–५ को बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लोब्स, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ र चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल तथा स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरे । […]

अस्पतालमा पठाइएका स्वास्थ्य सामग्री कहाँ हराए ?

२ असार, काठमाडौं । नेपाललाई मित्रराष्ट्र तथा दातृ निकायले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गर्दै आइरहेका छन् । तर सहयोग प्राप्त स्वास्थ्य सामग्री संक्रमितको उपचार गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थासम्म नपुगेको पाइएको छ । स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरले देशभर कोभिड–१९ को उपचार गराइरहेका अस्पताल तथा […]

लुम्बिनीका १३ अस्पताललाई प्रतिमा-निमा स्मृति प्रतिष्ठानको सहयोग

२ असार, बुटवल । कोरोनाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रुपन्देहीको एक गैरसरकारी संस्थाले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । भैरहवामा रहेको प्रतिमा–निमा स्मृति प्रतिष्ठानले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्ला अस्पताललाई कोभिड संक्रमणविरुद्धको उपचारमा प्रयोग हुने […]

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामग्री सहयोग

३० जेठ, विराटनगर । यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उषाकला राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । यूएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर तथा यूएसएआईडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ […]

गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तरण

२६ जेठ, गुल्मी । गुल्मीको जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । बोधिसत्वा विहार बुढानीलकण्ठले बौद्ध धर्मालम्बीहरुको आर्थिक सहयोगमा ३० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो । कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले जानकारी दिए […]

सिभिल अस्पताललाई डेढ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

२६ जेठ, काठमाडौं । च्वाइस हृयुमनिटेरियन नेपालले काठमाडौंस्थित निजामती अस्पताल -सिभिल अस्पताल)लाई करिब डेढ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । च्वाइस हृयुमनिटेरियन नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले स्वास्थ्य सामग्रीहरु सिभिल हस्पिटलका कार्यकारी निर्देशक प्रा.डा. विधान निधी पौडेललाई हस्तान्तरण गरे । च्वाइस हृयुमनिटेरियन नेपालले भेन्टिलेटर १ थान, पोर्टेबल युएसजी १ थान, इमर्जेन्सी ट्रली […]

अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री

सिड्नी । अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले […]

बागमती सरकारलाई हुवासिन सिमेन्टले दियो विभिन्‍न स्वास्थ्य सामग्री

२१ जेठ, काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले वागमती प्रदेश सरकारलाई विभिन्‍न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो। सो कम्पनीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा […]

नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई एन्जिलिना शिवशक्ति ट्रष्टको सहयोग

१९ जेठ, काठमाडौं । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ट्रष्टका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बताए । ट्रष्टले नुवाकोटको तारकेश्वर गाउँपालिकामा ५ थान, विदुर नगरपालिकाको त्रिशुली अस्पतालमा ३ […]

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

१९ जेठ, काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा […]

वर्ल्ड भिजनद्वारा सुदूरपश्चिममा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग

१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको अभाव रहेकोे गुनासो आइरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन […]

नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

१७ जेठ, वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए । यस्तै मानव अधिकारका लागि एकल […]

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठाए स्वास्थ्य सामग्री

१६ जेठ, बुटवल । थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० […]

परराष्ट्रमन्त्री ज्ञवालीले पठाए गृहजिल्ला गुल्मीमा स्वास्थ्य सामग्री

१३ जेठ, गुल्मी । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुका लागि उनले अक्सिजनसहितका सिलिन्डर, मास्क, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् । स्वास्थ्य सामग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण […]