Comments Add Comment

स‌ंवैधानिक परिषद

List Grid
अध्यादेशसम्बन्धी रिटमा आज सुनुवाइ नहुने

३ पुस, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको […]

प्रचण्डको आपत्तिपछि संवैधानिक परिषदको बैठक स्थगित

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले बैठक राखेकामा आपत्ति जनाएका थिए । ओलीले बैठक बोलाएको जानकारी पाएपछि यसैबारे छलफल […]