Comments Add Comment

हरिद्वार

List Grid
कोरोना त्रासका बीच हरिद्वारमा हजारौंले गरे शाही स्नान

१ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भारतको हरिद्वारमा तेस्रो शाही स्नानका लागि हजारौंको संख्यामा भक्तजनहरु भेला भएका छन् । बुधबार विहान गंगा नदीमा डुबुल्की मार्न हजारौं भेला भएपछि कोरोना संक्रमण झन् बढ्ने चिन्ता थपिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । कुम्भ मेलामा विहानैदेखि गंगा स्नानको सिलसिला जारी छ । आम सर्वसाधारणले स्नान […]

हरिद्वारको गंगास्नानमा २० लाख भन्दा बढी सहभागी

३० चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित हरिद्वारमा हरेक १२ वर्षमा लाग्ने कुम्भमेलामा सोमबार २० लाख भन्दा बढीले गंगा स्नान गरेका छन् । पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा गंगा स्नान गर्न जाने गर्छन् । सोमबार दिउँसोसम्म २१ लाख भन्दा बढीले गंगा स्नान गरेको कुम्भमेला आयोजकले दावी गरेको छ […]