Comments Add Comment

हरि खड्का

List Grid
‘भोलि हाम्रो दिन हो, उपाधि जित्छौं’

७ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले डिफेन्डिङ च्याम्पियन भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ । घरेलु दर्शकका अगाडि पहिलोपटक उपाधि उचाल्न नेपाली खेलाडी बलियो मनोबलमा छन् । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा अहिलेसम्म कुनै टिमले भारतलाई पराजित गर्न सकेकै छैन । भारतको यो इतिहासलाई तोड्ने अवसर योभन्दा उत्तम सायदै आउला । तुलनात्मक रुपमा […]