Comments Add Comment

हिन्दुराष्ट्र

List Grid
राजतन्त्रको पक्षमा राप्रपाद्वारा ललितपुरमा प्रदर्शन

३ पुस,  काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार ललितपुरमा प्रदर्शन गरेको छ । कुपन्डोलबाट शुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जाउलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो । राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका सहभागीले ‘जनता आऊ, राजा ल्याऊँ, देश बचाऔं, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम […]

हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले सडक प्रदर्शन गर्ने

१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान, सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै जनप्रदर्शन र संघर्षको कार्यक्रम तय गरेको हो । […]

हिन्दुराष्ट्रबारे जनमतसंग्रह गरौं : शशांक कोइराला

२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताए । ‘म हिन्दुराष्ट्रको पक्षमा छु, तर संघीयताको विरोधमा होइन,’ सोमबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा डा. कोइरालाले भने, ‘कांग्रेसले सरकार बनाएको खण्डमा राजनीतिक स्थिरता आउँछ […]

राजतन्त्र फर्किँदैन, हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्छ : महामन्त्री कोइराला

२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’ राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए । महामन्त्री […]