+
+
Shares

हिन्दुराष्ट्रको माग गर्दै मैतिदेवीदेखि पशुपतिनाथसम्म राप्रपाको पैदल यात्रा (तस्वीरहरू)

साउनको तेस्रो सोमबार पारेर राप्रपाले व्रतालु महिलाहरूको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनासम्म पैदल यात्रा गरेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ साउन १९ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको माग गर्दै साउनको तेस्रो सोमबार मैतीदेवीदेखि पशुपतिनाथसम्म पैदल यात्रा गरेको छ।
  • पैदल यात्रामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू र व्रतालु महिलाहरू सहभागी भएका थिए।
  • यात्रामा सहभागीहरूले 'हुँदैन शक्ति टुटेर, हामी नेपाली फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर,' नारासहित पशुपतिनाथ पुगेका थिए।

१९ साउन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रको माग गर्दै पशुपतिनाथसम्म पैदल यात्रा गरेको छ ।

साउनको तेस्रो सोमबार पारेर राप्रपाले व्रतालु महिलाहरूको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनासम्म पैदल यात्रा गरेको हो ।

पैदल यात्रामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी भएका छन् ।

यात्रामा सहभागीहरूले ‘हुँदैन शक्ति टुटेर, हामी नेपाली फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर,’ नारासहित पशुपतिनाथ पुगेका थिए ।

राप्रपाले सनातन हिन्दु राष्ट्र र राजा फर्काउन माग गर्दै काठमाडौं उपत्यकालगायत देशभर फटक-पटक र्‍याली र जुलुस अनि सभाको आयोजना गर्दै आइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू:

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?