Comments Add Comment

हिमालयन एयरलाइन्स

List Grid
पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधा बारे छलफल गरेका थिए । त्यसक्रममा […]

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु

२८ माघ, काठमाडौं । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले शुक्रबारदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । आजको उडानमा विमानका […]

हिमालयन एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गर्‍यो

२६ पुस काठमाडौं । हिमालयन एयरलाइन्सले ल्याउन लागेको नयाँ बिमानले टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ । जर्मनीमा बनेको यो नयाँ जहाजले गत जनवरी ६ मा परीक्षण उडान भरेको थियो । साथै यो छिट्टै नेपालमा आउने तयारीमा छ । यो बिमान नेपाली आकाशमा उड्नको लागि 9N-ALV नम्बरमा दर्ता समेत भइसकेको छ । जर्मनी आकाशमा टेस्ट […]

हिमालयको दोस्रो व्यवसायिक उडान पनि श्रीलंकामा

१४ वैशाख, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले दोस्रो व्यवसायीक उडान पनि श्रीलंकामा गर्ने भएको छ । श्रीलंकामा पहिलो व्यवसायीक उडान उत्साहप्रद भएपछि दोस्रो पटक पनि उडान गर्न लागेको हो । हिमालयले वैशाख २१ गते श्रीलंकाको कोलोम्बोमा चार्टर्ड उडान गर्न लागेको जनाएको छ । हिमालयको एयरबस ३२०-२१४ विमान काठमाडौंबाट साढे ८ बजे कोलम्बोतर्फ उड्ने […]