Comments Add Comment

हिमालय टिभी

List Grid
हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र […]

पोखरा प्रिमियर लिगको प्रसारण अधिकार हिमालय टीभीले किन्यो

२९ भदौ, काठमाडौं । आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार टेलिभिजनले ३ वर्षसम्म नगद र खेल सामग्री गरी कुल […]