Comments Add Comment

हुण्डी

List Grid
स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित दुईजना पक्राउ

२२ असार, बुटवल । रुपन्देहीमा स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो भैरहवाबाट ३१ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाका अनुसार बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका […]

स्रोत नखुलेको पौने ३१ लाख रुपैयाँसहित दुईजना भारतीय पक्राउ

२६ जेठ, रौतहट । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् । बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख […]

स्रोत नखुलेको पौने ५४ लाख रुपैयाँसहित दुईजना पक्राउ

१३ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् । उनीहरु दुवैजनाले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहेका छन् भनेर सूचना आएपछि उनीहरुमाथि निगरानी गर्ने क्रममा […]

स्रोत नखुलेको साढे ८२ लाख रुपैयाँसहित चारजना पक्राउ

२९ वैशाख, काठमाडौं । वीरगञ्जको आदर्शनगर चोकबाट स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक र एकजना नेपाली छन् । बाराको महागढी नगरपालिका-४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल-१८ का २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुड्डु कुमार र […]

हुण्डीको रकमसहित भारतीय नागरिक पक्राउ

१७ फागुन, वीरगञ्ज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पूर्वी चम्पारण बिहार मोतिहारी जिल्ला सुगौली थाना बस्ने २५ वर्षीय सोनु साह पक्राउ परेका हुन् । भारतको रक्सौलबाट नेपालतर्फ बीआर २२ एआर ३६८६ नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा वीरगञ्ज- १६ स्थित रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्ने […]

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एकजना महिला पक्राउ

१७ फागुन, सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भएको छ । एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो । पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ […]

१८ लाख ७८ हजार रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ

१६ फागुन, काठमाडौं । काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौं-१४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार […]

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

१४ फागुन, वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका छन् । भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको समयमा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा […]

स्रोत नखुलेको ३७ लाख नगदसहित एकजना पक्राउ

२७ पुस, काठमाडौं । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट […]

स्रोत नखुलेको करिब ३२ लाख रकमसहित एकजना पक्राउ

२६ पुस, जनकपुरधाम । सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो । यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ […]

भारतबाट ल्याएको ४५ लाखसहित गाडीचालक पक्राउ

२२ फागुन, विराटनगर । विराटनगरको रानीबाट प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो । उनले चलाएको बी आर ११ ए ए ६२६५ नम्बरको कारको सिटबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको […]

२ खर्ब १० अर्ब रेमिट्यान्स हुण्डीबाटै, कोरियाबाट ९० प्रतिशत

२९ असार, काठमाडौं । चालु अार्थिक वर्षको जेठसम्ममा नेपालमा विदेशबाट ६ खर्ब ३३ अर्ब  रूपैयाँ रेमिट्यान्स वैधानिक बाटोबाट भित्रियो । असार सकिँदा यो वैधािनक रेमिट्यान्सकाे रकम ६ खर्ब ९० अर्ब रूपैयाँको हाराहारीमा पुग्नेछ । तर, विदेशबाट आउने सबै रेमिट्यान्स वैधानिक बाटोबाट आउने हो भने यो आँकडा वर्षमा ९ खर्ब रूपैयाँमा पुग्ने जानकारहरु बताउँछन् । रेमिट्यान्स कम्पनी […]

हुण्डी रोक्ने गरी गन्तव्य मुलुकसँग श्रम सम्झौता गरः संसदीय समिति

३ असार, काठमाडौं । व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाली कामदारले कमाउने रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत पठाउनेे गरी विदेशी मुलुकसँग श्रम सम्झौता गर्न सरकारलाई निर्देशन दिएको छ । खाडी लागयतका विभिन्न मुलुकमा कार्यरत नेपाली कामदारहरुले हुण्डी कारोबारीमार्फत रेमिट्यान्स पठाउने क्रम बढेपछि समितिले नेपाल राष्ट्र बैंकको आग्रहमा विदेशी मुलुकसँग श्रम सम्झौता गर्दा नेपाली […]