अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
२०८० चैत १४ गते १२:५३ अगाडि
बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् ।