‘नेपाल र बंगलादेशमा सरकार परिवर्तन गरिसके, यहाँ मन्त्री फेर्न पनि नसक्ने ?’
२०८३ वैशाख ३० गते २०:१० अगाडि
केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधी भन्नेको साँटो मोदी सरकारले उनीहरूका समस्याको समाधान गर्नुपर्दछ ।’