कर्मचारी तलबबारे मन्त्रिपरिषद्मा डेढ घण्टा बहस
२०८१ साउन २९ गते १८:३२ अगाडि
विगत तीन वर्षको मूल्यवृद्धिको हिसाब गर्दा १५ प्रतिशत तलब वृद्धि गर्नुपर्ने हुनसक्छ ।