न्यायाधीश रेग्मीको प्रश्न : निर्वाचन नगर भनियो भने सबै ठप्प हुने भो, ठप्प भएर मुलुक चल्छ ?
२०८२ कात्तिक १२ गते १२:४३ अगाडि
महाभियोगको सूचनामा समावेश भएका सर्वोच्च अदालतका न्यायाधीश रेग्मी प्रधानन्यायाधीशपछि तेस्रो वरीयताका न्यायाधीश हुन् ।...