दाङ-१ : नेकपाका मेटमणिविरुद्ध कुलप्रसादको बागी उम्मेदवारी
२०८२ माघ ६ गते १८:१२ अगाडि
पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए ।