गाउँपालिका महासंघको ९ बुँदे घोषणा, अधिकार नखोस्न खबरदारी
२०८१ भदौ १४ गते १४:५८ अगाडि
छलफलमा तीन तहका सरकारले प्राथमिकता पुनर्निर्धारण र खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा सहमति जनाएका छन् ।