ओझेलमा सिस्नेका गुप्त दह
२०७९ चैत २३ गते २०:५६ अगाडि
दृश्यमा साना-ठूला पहाडका थुम्का र ती थुम्काका बीच टिलपिलाइरहेका दहहरूले आगन्तुकको मन लोभ्याउँछ ।