जंगली जनावरको आक्रमण बढेपछि स्थानीय आतंकित
२०८२ कात्तिक ९ गते २१:३४ अगाडि
बैतडीको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।