विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
२०८३ वैशाख ६ गते १६:१८ अगाडि
१ साउन २०८३ देखि भौतिक रूपमा आवेदन निलिइने कार्यालयले सूचना जारी गरेर भनेको छ...