‘नेपाल डिजिटल रुपमा सक्षम भएको छैन’
२०८० असार ९ गते २१:३० अगाडि
आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल टुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ...