नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर इन्जिनियरको नियुक्ति लिएको अभियोगमा मुद्दा दायर
२०८२ मंसिर २४ गते १६:११ अगाडि
नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।