हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव
२०८० असार ५ गते ९:२० अगाडि
नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।