‘शिवानी’लाई ट्रोल बनाइएपछि निर्मल शर्माको कटाक्ष : हामी अरुको फिल्म चल्दा दुःखी र नचल्दा खुसी हुन्छौं
२०८० साउन १० गते १२:४१ अगाडि
काठमाडौं । अभिनेता निर्मल शर्माले लामो समयदेखि ‘सुरुमा निर्मातालाई जोगाउनुपर्छ’ भन्ने धारणा राख्दै आइरहेका...