काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायको प्राइड परेड (तस्वीरहरु)
२०८० भदौ १४ गते १८:४२ अगाडि
काठमाडौंमा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ गरेका छन् ।