फिल्म निर्माण बढ्यो, ४ महिनामा ६७ ले लिए निर्माण इजाजत
२०८१ मंसिर २८ गते १३:३३ अगाडि
काठमाडौं । जेठ महिनामा चलचित्र विकास बोर्डले ३६ फिल्मलाई निर्माण अनुमति प्रदान गरेको छ...