बाल अस्पताल निर्माण प्रगतिबारे मन्त्री कुलमानले गरे स्थलगत निरीक्षण
२०८२ मंसिर १६ गते १५:३९ अगाडि
बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...