मनास्लु पदमार्गका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने
२०८३ असार ६ गते १३:४० अगाडि
जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ।