महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे
२०८२ फागुन १४ गते २२:०३ अगाडि
दशकौँदेखि सत्ता वरिपरि घुमिरहने, सरकार गठनसँगै मन्त्रीका रूपमा प्रवेश गर्ने शरतसिंह भण्डारीको राजनीतिक यात्रामा...