मानवअधिकार फिल्म फेस्टिभल सुरु, २३ देशका ५३ फिल्म देखाइने
२०८१ मंसिर २४ गते १२:५४ अगाडि
छनोट गरिएका अधिकांश फिल्मले विश्वप्रसिद्ध फेस्टिभलहरू कान्स, बर्लिन, भेनिस र बुसानमा सहभागिता जनाइसकेका छन्...