मूल्यसूची नराख्ने रेमन्ड गार्मेन्ट प्रालिलाई ५१ हजार जरिबाना
२०८२ जेठ २७ गते १९:०७ अगाडि
वाणिज्य विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो ।