२९ जिल्लामा फैलियो लम्पी स्किन, संक्रमित पशुको संख्या २७ हजार बढी
                                                        
                                                        २०८२ साउन  २२ गते १३:१७ अगाडि
                                                    
                                                लम्पी स्किनबाट देशभरि १ हजार ८ सय ८४ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको...