वित्तीय हस्तान्तरण विवरण चुस्त राख्न अब सूचना प्रणाली बनाइने
२०८२ मंसिर १६ गते १८:३५ अगाडि
संघीयतामा वित्तीय हस्तान्तरणको प्रमुख उद्देश्य स्रोतको न्यायोचित र समतामूलक वितरण गर्नु हो। तर नेपालमा...