संसद्मा दुई नयाँ विधेयक दर्ता, निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्य
२०८२ वैशाख १२ गते ११:१० अगाडि
सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ ।