भोजपुर टक्सारको सरस्वती गुफा ओझेलमा
२०८१ माघ २१ गते १३:३८ अगाडि
वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।