संसद पुनर्स्थापना

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल

अहिलेको अधिवेशनको कार्यतालिका केही तलमाथि भए पनि महाधिवेशन निर्धारित समयमै हुनुपर्ने पौडेलले बताए ।