एक दर्जन सडक आयोजनालाई ४४ अर्ब ३३ करोड बराबर बहुवर्षीय स्रोत सहमति
२०८३ वैशाख ९ गते १३:३६ अगाडि
भौगोलिक सन्तुलन र आर्थिक प्रतिफलका आधारमा रणनीतिक सडकहरूको स्तरोन्नति गर्न ७ अर्ब बढी रकम...