बारामा पनि देखियो हैजा संक्रमण
२०८२ भदौ ११ गते १७:२५ अगाडि
वीरगञ्ज महानगरपालिका – ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्तालाई हैजा संक्रमण भएको छ ।