
News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्तालाई हैजा संक्रमण भएको छ।
- उनी नारायणी अस्पतालमा भर्ना भएका छन् र बिहीबार ५० प्रतिशत निको भइसकेको गुप्ताले बताए।
- बुधवार दिउँसो झाडापखाला लागेपछि उनलाई वीरगञ्जस्थित नारायणी सेन्ट्रल हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो।
१२ भदौ, काठमाडौं। वीरगञ्ज महानगरपालिका – ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्तालाई हैजा संक्रमण भएको छ ।
हैजा संक्रमणका कारण उनी नारायणी अस्पताल भर्ना भएका छन् ।
बुधवार दिउँसो झाडापखाला लागेपछि गएराति उनलाई वीरगञ्जस्थित नारायणी सेन्ट्रल हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो।
बिहीबार भने ५० प्रतिशत निको भइसकेको वडाध्यक्ष गुप्ताले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4