विशेष महाधिवेशन गर्न खुट्टा कमाउनु पर्दैन : कांग्रेस नेता अब्दुल सतार
२०८२ कात्तिक १९ गते १८:१४ अगाडि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।