बाल्कोट

बालकोटको बार्दली जलिरह्यो, प्रहरी हेरिरह्यो (तस्वीर/भिडियो)

बालकोटको बार्दली जलिरह्यो, प्रहरी हेरिरह्यो (तस्वीर/भिडियो)

सबैलाई चासो थियो, बार्दलीको । ‘कहाँ हो बार्दली ?’ भन्दै सोध्दै माथि उक्लने युवा बढ्दै थिए । अनि माथि बार्दलीमा गएर हात हल्लाउँथे । र, भन्थे- अब देश हामी एक भएर चलाउँछौँ ।