दीपेन्द्र अग्रवालको कब्जामा भोटेकोशी हेली रिसोर्ट, लगानीकर्ता झुक्याएर तिरेनन् कर्जा
२०८३ असार १८ गते २१:४६ अगाडि
अग्रवालले बनाएको फर्जी सञ्चालक समितिलाई कम्पनी रजिस्ट्रारले पनि मान्यता दिइसकेको छ ।