वैदेशिक रोजगारीको कथामा फिल्म ‘बाकस’ बन्ने
२०८२ असार २६ गते ११:३३ अगाडि
काठमाडौँ । आगामी फिल्म ‘बाकस’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन्...