निजगढ विमानस्थल निर्माणलाई यस वर्ष २४ करोड मात्रै बजेट, योजना के छन् ?
२०८२ साउन ७ गते २०:०५ अगाडि
निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् ।