दुई दिनमा ३१ फर्ममाथि कारबाही, दुई पसललाई जरिबाना
२०८२ पुष ३० गते १८:५५ अगाडि
विभागका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-७ चांगाथलीस्थित ‘एकताग्राम स्टोर’ लाई २० हजार रुपैयाँ जरिबाना गरिएको...