अर्थको संशोधित अनुमान : चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ
२०८२ माघ २७ गते १४:०९ अगाडि
सार्वजनिक खर्चका परम्परागत प्रवृत्तिमा सुधार नभएका कारण त्यसको असर ११ महिनासम्म लक्ष्य अनुसार काम नहुँदा...