ट्राफिक नियम उल्लंघन गरेकालाई समेत अमेरिकाले नेपाल फर्काइदियो
२०८२ भदौ २० गते २०:४५ अगाडि
अमेरिकाबाट देश निकालामा परेका नेपालीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् ।