किशोरी डिम्ब तस्करी प्रकरण : डा. नुतन शर्मा बयान दिएर छुटिन्, आरोपबारे इन्कार
२०८३ साउन २४ गते १४:४६ अगाडि
नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्दा डा. नुतन शर्माको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर अनुमति नै नलिई...