विद्युत् खरिद-बिक्री निर्देशिका
ऊर्जा सुरक्षामा निजी क्षेत्र आकर्षित गर्न जलाशययुक्त आयोजनाको विद्युत् खरिद-बिक्री निर्देशिका जारी
निर्देशिकाले जलाशययुक्त आयोजना विकास तथा विद्युत खरिद-बिक्री सम्झौता प्रक्रियालाई स्पष्ट नियामकीय ढाँचा प्रदान गरेको...