रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ स्थापना गरिने
२०८२ चैत १४ गते २२:३१ अगाडि
श्रम मन्त्रालयका अनुसार ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिने छ ।